Logo

जुत्ताघरले ल्यायो स्क्र्याचमा मनी,बम्परमा बाइक धनि योजना, समर सेल पनि शुरु

काठमाडौं । नेपाली जुत्ता घर प्रालिले स्क्र्याचमा मनी ,बम्परमा बाइक धनि उपहार योजना ल्याएको छ । कम्पनीले आगामी दशै तिहारलाई लक्षित गर्दै योजना सञ्चालन गरेको हो । सोमवारदेखि लागु सो योजना अन्तर्गत प्रथम हुने एक जनालाई मोटरसाइकल, द्धितिय हुने एक जनालाई ल्यापटप र तितृय हुने एक जनाले २१ इञ्चको इलइडी टिभी दिइने छ । त्यस्तै…