Logo

सिम्रिकले सफायर ग्लोवलको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने, नेपालमा कार्गो उडान भरिदै

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरले अमेरीकी वायुसेवासँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । संयुक्त राज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोवल एयरवेजसँगको सहकार्यमा सिम्रिक अन्तर्राष्ट्रिय उडान गर्ने गरी शुक्रबार सम्झौता भएको छ । सम्झौता पत्रमा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायरग्लोवल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले हस्ताक्षर गरे । सिम्रिक इन्टरनेसनल…