Logo

बाफियामा अर्थमन्त्रीको अडान, ‘संचालकको अवधि र सेयर संरचना परिवर्तनमा सम्झौता हुँदैन’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन (बाफिया)को विद्येयकमा हाल अर्थ समितिले पठाएको व्यवस्थालाई कुनै पनि हालतमा स्वीकृत गर्न नसकिने बताए । विशेषगरी संचालकको समयावधि र संस्थागत सेयर संरचना परिवर्तन हालको व्यवस्था अनुसार हुनै नसक्ने उनको तर्क थियो । ‘बजारको माग र मेरा बुझाइमा तत्काल संस्थापक सेयर साधारणमा परिवर्तन गर्ने विषय…