Logo

सरकार परिवर्तनको निर्णयसँगै सेयर बजारमा उत्तरचढाव, परिसुचक ९ अंकले घट्यो

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रले केपी ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मंगलबार सेयर बजारमा दिनभर उत्तरचढाव भएको छ । बजार खुलेदेखि पौने घण्टासम्म ७ अंकले बढ्न गएको नेप्से परिसुचक त्यसपछिको १ घण्टमा ४७ अंकभन्दा बढीले ओरालो लागेको थियो । करिव २ बजेबाट उकालो लाग्न शुरु गरेको नेप्से परिसुचक बढेर अन्तमा ९…