Logo

नेप्सेमा दिनभर उत्तरचढाव, कारोवार खुम्चियो, तारागाउँको मात्र १८ करोडको कारोवार !

काठमाडौं । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तमा घटेको छ । बजार खुलेको केही समय बढेको नेप्से परिसुचक मध्य भागमा आएर उच्च रुपमा घटेको थियो । पुन लयमा फकिएको नेप्से परिसुचक अन्तमा २ दशमलव ६२ अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसुचक १ हजार ६ सय ९० दशमलव ४३ अंकमा झरेर अडिएको छ ।…