Logo

सोसाइटी डेभलपमेन्टको शाखा बीरगंजको आदर्शनगरमा, स्तरीय बैंकिङ सेवा उपलब्ध गराइने

काठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बीरगंजको आदर्शनगरमा शाखा स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमवीच बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले सो शाखाको उद्दघाटन गरे । सो अवसरमा उनले बैंकको सो शाखाबाट सरल तथा स्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बताए । बैंकले   आफ्ना सवै शाखाबाट निक्षेप,कर्जा सुविधाका साथै एटिएम, एविविएस,मोवाइल बैंकिङलगायत सेवा उपलब्ध गराउदै…