Logo

सेयर कारोवारको समय बढ्यो, अव विहान ११ बजेदेखि बजार खुल्ने

काठमाडौं । आइतवारदेखि सेयर कारोवार बिहान ११ बजेदेखि खुल्ने भएके छ । यससागै बिहानको ११ बजे नै सेयर कारोबार गर्न पाइने भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यस्तो जानकारी दिएको हो । नेप्सेले सेयर कारोबारको समय दैनिक एक घण्टाले बढाएको हो । हालसम्म नेप्सेमा दिनको १२ बजेदेखि ३ बजेसम्म मात्रै सेयर कारोबार हुँदै…