Logo

फेवाको नाफा ४० प्रतिशतले बढ्यो, गत आवमा ४८ करोड ११ लाख कमायो

काठमाडौं । आर्थिक बर्ष २०७२/७३ मा फेवा विकास बैंक लिमिटेडको मुनाफा ४० प्रतिशतले बृद्धि भएको छ । यो अघिल्लो आवको सो अवधिको तुलनामा ४० प्रतिशत बढी हो । गत आवमा बैंकले रु ४८ करोड ११ लाख नाफा कमाएको बताइएको छ । त्यस्तै निक्षेपमा आर्थिक बर्ष २०७१ ७२ को तुलनामा रु २ अर्ब ३६ करोडले वृद्धी…