Logo

एनआईसी एसियाको नाफा ३९ करोडले बढ्यो, विलिनियर क्लव प्रवेश

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७२/०७३ मा आफ्नो नाफामा उल्लेख्य बृद्धि गरेको छ । बैंकले आव २०७१/०७२ को तुलनामा ३८ करोड ९७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । आव २०७१/०७२ मा कुल ६८ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा गत आवमा १ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गर्न…