Logo

प्रभुको शाखा रसुवाको स्याफ्रुवेशीमा, नेपाल–चीन व्यापारमा सहजता

काठमाडौं । प्रभु बैंक रसुवा जिल्लामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । रसुवा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल चिनबीचको नाका स्याफ्रुवेशीमा शाखा कार्यालय स्थापना गरेको हो । उक्त शाखाको एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका हुन् । भुकम्पका कारण अति प्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार हुँदा…