Logo

एनसेलले निर्माण गर्यो टिचिङ अस्पतालमा डायलाईसिस सेन्टर, मृर्गौलाको उपचारमा सहयोग

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेल टिचिङ हस्पिटलमा डायलाईसिस सेन्टर स्थापना गरेको छ । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा ‘डे केयर डायलाईसिस सेन्टर’ निर्माण गरिएको हो । उक्त डायलाईसिस सेन्टर स्थापनासँगै हस्पिटललाई मृगौला सम्बन्धी रोगको उपचारका लागि थप सहयोग पुग्ने भएको छ । पछिल्लो समय मृगौला सम्बन्धी रोग बढ्दै गएको र त्यस्ता रोगको…