Logo

बजार ५ प्रतिशतले घट्दा साढे २ घण्टामै कारोवार बन्द, किन घट्यो एकैदिन ८९ अंकले ?

काठमाडौं । बजार अप्रत्यासित रुपमा घट्दा कारोवार शुरु भएको साढे २ घण्टामै बन्द भएको छ । कारोवार शुरु भएको डेढ घण्टामा सर्किट ब्रेक लागेको नेप्से अन्तत ५ प्रतिशतभन्दा बढीले अरोलो लागेपछि बजार बन्द भएको छ । सोमबार लामोसमयपछि बजारमा सर्किट ब्रेक तथा ५ प्रतिशतभन्दा बढीले घटेको हो । केही समय अघि बजार बढ्दा सर्किट ब्रेक…