Logo

‘आविष्कार केन्द्रका लागि सरकारको सहयोग नलिने’ : पुन, जनताबाट ९० लाख सहयोग प्राप्त

काठमाडौं । महावीर पुनले सरकारले आफ्नो अभियानमा चासो नदेखाएको भन्दै सरकारबाट सहयोग नलिने घोषणा गरेका छन् । मंगलवार राजधानिमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो घोषणा गरेका हुन् । सहयोगका लागि जनतासमक्ष पुगीसकेकोले अव सरकार समक्ष नजाने बताए । ‘सरकारलाई धेरै पटक आग्रह गरे’ उनले भने ‘अव जनताबाट सहयोग आउन थालिसकेकोले फेरी सहयोगका लागि जान्न…