Logo

कात्तिकदेखि सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’, रोकिएला चोरी र आक्रमण ?

काठमाडौं । सरकारले कात्तिकदेखि सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गर्ने भएको छ । उक्त नम्बर प्लेट कार्यान्वयनको लागि सम्पूर्ण तयारी पुरा भइसकेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बताए । ‘इम्बोस्ट नम्बर प्लेट कार्यान्यवनमा ल्याउनका लागि कम्पनी समेत छनौट गरी काम शुरु गरिसकेका छौं,’ उनले भने, ‘अव संचालनमा रहेका सवारीसाधनको अध्यावधिक गरेर कार्यान्वयनमा ल्याउन मात्र…