Logo

एकैदिन तोलाको३ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ७ सयले घटेको छ । सो दिन सुन तोलाको रु. ५८ हजार ९ सयका किनबेच भएको छ । बिहीवार सुन रु.५९ हजार २ सयमा कारोवार भएको थियो । शुक्रवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदीको भाउ तोलाको…