Logo

अध्ययन भन्छ पटकपटक पासवर्ड परिवर्तन गर्नु जोखिम, यस्ता छन् कारण

पछिल्लो समय अनलाइन तथा सामाजिक सञ्जालमा व्यक्तिगत अकाउण्ट ह्याक भएको समाचार धेरै आउन थालेको छ । ह्याकरहरु एक्टिभ भएकोले पनि यससम्वन्धि विज्ञहरु पनि पासवर्ट परिवर्तन गरिरहन सुझाव दिन्छन् । आफ्नो अनलाइनलाई सुरक्षित राख्न समयसमयमा पासवर्ड परिवर्तन आवश्यक छ । जसले गर्दा अनलाईन अकाउन्ट अरुको हातमा नपरोस ।विभिन्न कम्पनी कम्प्यूटर तथा इन्टरनेटको दुनियामा पछिलो २०र३० वर्षको…