Logo

कैलालीमा खुल्यो सनराइजनको शाखारहित बैंकिङ सेवा, व्यवसायिक प्रतिनिधिमा पौडेल

काठमाडौं । सनराइज बैंकले कैलाली जिल्लामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले कैलालीको मसुरिया बजारमा सो सेवा संचालनमा ल्याएको हो । नेपालका हरेक जनतासामु बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप देशका विकट भागहरुमा बैंकले सेवा दिँदै आएको विज्ञप्तीमा उल्लेख छ । उक्त शाखाको बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका…