Logo

सम्झौता टिकाउन विकोईले बुझायो रोयल्टी, टावर निर्माणकार्य अघि बढ्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेक्का रद्द गर्ने चेतावनी दिएपछि काठमाडौं टावर निर्माणको ठेकेदार कम्पनीले सम्झौता टिकाउन राजस्व तिरेको छ । पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौं टावरको ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइले काठमाडौं महानगरपालिकालाई ९८ लाख ३३ हजार ३ सय रुपैयाँ राजस्व तिरेको होे । यससँगै महानगरले कम्पनीलाई टावर निर्माणका लागि अनुमति दिएको छ । सम्झौता…