Logo

सेञ्चुरी बैंकको हकप्रद सेयर विक्री खुला, असोज ९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आइतवारबाट हकप्रद सेयर बिक्री खुलेको छ।  ८५ लाख २२ हजार ४ सय कित्ता सेयर १० बराबर ३ को अनुपातमा खुलेको हो । साउन १८ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयरको ३० प्रतिशतको दरमा हकप्रद सेयर भर्न पाउने बताइएको छ । बैंकका अनुसार असोज ९ गतेसम्म लगानीकर्ताले…