Logo

टेलिकमको माइक्रोवेभ रेडियो लिंक ७५ जिल्लामा, अन्य ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गरिदै

काठमाडौं । नेपाल टेलिकमको माइक्रोवेभ रेडियो लिंक अव ७५ ओटै जिल्लामा पुगेको छ । एनटिसीले भदौ ४ गतेदेखि हुम्लाको सिमिकोटमा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याएसँगै देशभर सेवा उपलब्ध भएको हो । यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याएको थियो । विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला…