Logo

ग्लोवल आईएमइ र अरुण इन्टरकन्टिनेन्टलवीच सम्झौता, अटोलोन सहजै उपलब्ध गराउने उद्देश्य

काठमाडौं । ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता भएको छ । आइतवार एक कार्यक्रमवीच सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका मुख्य प्रबन्धक – एसएमइ तथा रिटेल बैंकिङ्ग, सुरेन्द्र राज रेग्मी र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सका महा प्रबन्धक–फाइनान्स मनिषकुमार जैनले हस्ताक्षर गरे । । सम्झौता पत्र अनुसार अब सुजुकी ब्राण्डका कुनैपनि निजि वा कमर्सियल प्रयोजनका लागि अरुण…