Logo

रोयल फुटवेयरको दशैतिहार योजना, जुत्ता किन्दा चप्पल उपहार

काठमाडौं । रोयल फुटवेयर प्रालिले दसैतिहार लाई लक्षित गर्दै जुत्ता किन्दा चप्पल उपहारको स्किम ल्याएको छ ।   जसअन्तर्गत उपभोक्ताले रोयल सुका कुनै पनि एक जोर जुत्ता खरीद गर्दा एक जोर रोयल चप्पल उपहार पाउने छन् । स्क्रयाच कार्ड मार्फत पनि उपभोक्ताले नगद उपहार जित्न सक्ने रोयल शुका प्रवन्ध  निर्देशक भीम पौडेलले जानकारी दिए ।…