Logo

एनटिसीले डाटा प्याक अफर ल्याउदै, ४५ रुपैयाँमा ३ दिनका लागि १सय एमबीको डाटा

काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि बाबुको मुख हेर्न दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । जसअनुसार ४५ रुपैयाँमा ३ दिनका लागि १ सय एमबीको…