Logo

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नियमावली तयार गर्न समितिको निर्देशन,कानुनको मस्यौदा गरी तत्काल बनाउ

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले समितिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी नियमावली तयार गर्न समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । नियमावली नहँुदा विकास कार्यक्रमहरुको सञ्चालनमा ढिलाई भएको भन्दै यस्तो निर्देशन दिएको हो । त्यस्तै समितिको बुधवार बसेको बैठकले स्थानीय विकासका सन्दर्भमा दिएका निर्देशन कार्यन्वयन गर्न संघीय मामिला तथा…