Logo

सरकार परिवर्तनसँगै चक्रपथ विस्तारको काममा तीव्रता दिँदै चिनियाँ पक्ष, अर्थमन्त्रालयलाई कुटनीतिक नोट

काठमाडौं । विभिन्न कारणले अलपत्र परेको चक्रपथ विस्तार अन्तर्गत कलंकी–बसुन्धारा क्षेत्रको काम अब सुरु हुने भएको छ । सो सडक विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले करिव पाँच वर्षदेखि कोरोनालगायतका बहानामा काम नगरिरहेको सन्दर्भमा नेपालमा सत्ता समीकरण परिवर्तन भएसँगै भने चिनियाँ पक्ष सक्रिय भएको बताइएको छ । यससँगै बहुप्रतिक्षित चक्रपथ विस्तारको दोस्रो खण्डको काम चाँडै सुरु…