Logo

अन्तत यूटीएलले युनिफाईड लाईसेन्स लियो, अब देशैभर जीएसएमलगायत सेवा चलाउन पाउने

दूरसञ्चार प्राधिकरणको बारम्बारको तोकेता र लामो प्रयासपछि अन्तत यूटीएलले दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाईड लाईसेन्स) लिएको छ । यूटीएलले किस्तावापतको २० करोड रुपैयाँलगायत सवै बक्यौता गत शुक्रवार चुक्ता गरेपछि प्राधिकरणले सोमवार युनीफाईड लाईसेन्स दिएको हो । करीब चार वर्षअघि नै सरकारले यूटीएललाई युनिफाईड लाईसेन्स दिने निर्णय गरेको थियो । तर, यूटीएलले सर्त र दायित्व पुरा…