Logo

३ दिनयता लगातार नेप्सेमा व्रेक, किन हच्किदैछन् लगानीकर्ता ?

काठमाडौं । विगत केही दिनयता लगातार ओरालो लागेको सेयर बजार विहीवार पनि घटेको छ । सो दिन नेप्से परिसुचक १ दशमलव ७८ अंकले ओरालो लागेको छ । बिहीवार सेयर बजार १ हजार ८ सय २३ अंकमा झरेर बन्द भएको हो । बिहीवार कारोवारमा आएका अधिकांश समुह उकालो लागेपनि बैंकिङ समुहले नकारात्मक प्रभाव पारेको देखिन्छ ।…