Logo

गल्फको रिटेलर तथा पीजीएम मिट सम्पन्न, उत्कृष्ट विक्रेता पुरस्कृत

काठमाडौ । गल्फ लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युव आयल लिमिटेड र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिले रिटेलर तथा पिजिएम मिट सम्पन्न गरेका छन् । सो अवसरमा आर्थिक वर्ष २०७२/७३ मा सवैभन्दा धेरै गल्फ लुव्रिकेन्ट्स विक्री वितरण गर्ने विक्रेतालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा एसएनएफ कन्र्सन, धनश्री अटो केयर र अटो…