Logo

सामान्य उकालो लाग्यो नेप्से, करिव २ अंकले बढ्दा१ अर्व १९ करोडको कारोवार

काठमाडौं । करिव एक साता लगातार ओरालो लागेको सेयर बजार सोमवार समान्य उकालो लागेको छ । आइतवार ६ अंकले घटेको नेप्से परिसुचक सोमवार भने १ दशमलव ८८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय १८ दशमलव ६९ अंकमा पुगेर बन्द भएको हो । सोमवार कारोवारमा आएका अधिकांश समुह उकालो…