Logo

निगमको विमानवारे छानविन गर्न समिति गठन,लापरवाही गर्ने विरुद्ध कारबाहीको सिफारिस गर्न निर्देशन

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको विमानवारे छानविन गर्न समिति गठन गरिएको छ । जहाजमा पटक(पटक समस्या आइरहनुको कारण र त्यस्ता घटना हुनुमा जिम्मेवार व्यक्तिको पहिचान गर्न छानवीन समिति गठन गरेको हो । भदौ २६ गते भारतको नयाँदिल्लीबाट उडेको नेपाल वायुसेवा निगमको नाइन एन(एकेडब्लु ए थ्री ट्वान्टी विमान उडान गरेको केही समयमै इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा…