Logo

काठमाडौंसहित देशका मुख्य शहरमा सुपथ मूल्य पसल सञ्चालन, नुन र चिनीमा विशेष छुट

काठमाडौं । सरकारले शनिबारदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा सुपथ मूलय पसल सञ्चालन गरेको छ । दशै तथा तिहार लक्षित गरी खोलिएको यी पसल कात्तिक २१ गतेसम्म चल्ने बताइएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालन गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । उनका अनुसार साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ,…