Logo

रिलायन्ससँगै ‘प्राइस वार’मा उत्रियो बीएसएनएल, ‘लाइफटाइम’ निःशूल्क भोइस कलको तयारी

लगभग युद्ध सुरु भइसकेको छ । रिलायन्सले सुरु गरेको यो पैसाको युद्ध (प्राइस वार)ले कम्पनीको आर्थिक स्वास्थ्य कस्तो बनाउने त्यो तत्काल अनुमान गर्न त सकिदैंन । तर सेवा प्रदायकबीचको यो लडाईंमा यतिबेला भारतीय टेलिफोन प्रयोगकर्ता भने फाईदामा नै हुनेछन् । सायद अनौठो उदाहरण नै बन्नेछ, जहाँ कम्पनीबीचको यस्तो युद्धले उपभोक्ता बिना खर्च सेवाको उपभोग गर्न…