Logo

५० मेवाको माथिल्लो मर्स्याङदीको उत्पादन शुरु, ‘चीन र नेपालवीच सहकार्यको नमुना’

काठमाडौं । ५० मेगावाटको माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको उत्पादन शुरु भएको छ । सोमवार काठमाडौंमा आयोजीत एक कार्यक्रमवीच उर्जा मन्त्री जनार्दन शर्माले औपचारिक रुपमा शुरु भएको घोषणा गरे । लमजुङको भुल्भुले गाविसमा रहेको आयोजना चीनकोे पावर चाइना रिसोर्सेस लिमिटेड र चितवन को–ई समूहको भातृ संस्था सगरमाथा पावर कम्पनी प्रालीको संयुक्त लगानीमा निर्माण भएको हो ।…