Logo

प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै, को–को छन् टोलीमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट न्यूयोर्क जानेछन् । उनले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले…