Logo

थाइल्याण्डमा निर्मित वस्तुको प्रदर्शनी शुरु, असोज १८ गतेसम्म चल्ने

काठमाडौं । थाइल्याण्डमा निर्मित वस्तुहरुको प्रदर्शनी काठमाडौमा सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा थाइल्याण्डमा निर्मित वस्तुहरुको प्रदर्शनी सुरु भएको हो । थाइल्याण्ड नेपाल दशैं फेस्टिवल नाम दिइएको प्रदर्शनीमा नेपाल, थाइल्याण्ड र बंगलादेशका व्यवसायीहरुले स्टल राखेका छन् । प्रदर्शनीमा लत्ताकपडा, जुत्ता, भाँडाकुँडा लगायतका सामाग्री राखिएका छन् । १ सय ५० वटा स्टल रहेको प्रदर्शनी असोज…