Logo

काठमाडौंमा २ सय शैय्याको हिमालयन मेडिसिटी हस्पिटल खुल्दै, २ अर्व लगानी

काठमाडौं । काठमाडौंमा २ सय शैय्याको नयाँ अस्पताल खुल्ने भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्वर २ मा हिमालयन मेडिसीटी इन्टरनेशनल प्रालि नामक अस्पताल सञ्चालनको तयारी थालिएको हो । हाल अस्पताल सञ्चालनका लागि उद्योग विभागमा प्रस्ताव पेस भएको विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुईटेलले जानकारी दिए । लुइटेलका अनुसार विभागले अस्पतालको क्षमता तथा प्रक्रियालगायतबारे अध्ययन…