Logo

सानिमाको ४५ प्रतिशत सेयर स्वीकृत, ३० प्रतिशत हकप्रद र १५ प्रतिशत बोनस

काठमाडौं । सानिमा बैंकको साधारणसभाले हकप्रद र बोनस सेयरको प्रस्ताव स्वीकृति गरेको छ । जस अनुसार सानिमाको सेयर धनीले १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । जसका लागि शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश पनि स्वीकृत गरेको छ । बंैकको साधारणसभाले अधिकृत पूँजी बृद्घि गरी ९ अर्ब रुपैयाँ तथा…