Logo

नेपाली सेनामा २ हजार ५४ जनालाई जागिर, शैक्षिक योग्यता आठ कक्षा पास

काठमाडौं । नेपाली सेनामा बिभिन्न पदमा २ हजार ५४ जनालाई जागिर खुलेको छ । सेनाले लेखाको जमदार देखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डितसम्मका लागि दरबन्दी आह्वान गरेको हो । जसअनुसार जंगी अड्डा तथा राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ । जंगी अड्डामा ४ सय जना जवान माग गरिएको छ ।…