Logo

विदेशी लगानीका विद्युत तथा पूर्वाधार विकास आयोजनालाई नगद अनुदान

काठमाडौं । विदेशी लगानीमा विद्युत आयोजना तथा पूर्वाधार विकास आयोजना निर्माण गर्न चाहनेले विशेष सुविधा पाउने भएका छन् । सरकारले यस्ता आयोजनाको नगद अनुदानको सुविधा दिन लागेको हो । उद्योग मन्त्रालयले हालै तयार गरेको विदेशी लगानी सम्वन्धी ऐन २०७३ को मस्यौदामा यस्तो उल्लेख छ । ‘यस्ता आयोजना निर्माणमा प्रयोग हुने सामग्रीमा विदेशी लगानीकर्ताले तिर्नुपर्ने कर…