Logo

होल्याण्डका ट्याक्टर नेपाली बजारमा, सातदोबाटोमा नयाँ शोरुम र कर्पोरेट अफिस

काठमाडौं । न्यू हल्याण्ड एग्रीकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्रियाएको छ । पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ नेपाली बजारमा भित्रिएको उक्त ट्याक्टरले बुटवललाई आधार क्षेत्र बनाएर कारोबार सुरु गरेको हो । उक्त ट्याक्टरलाई भुसाल ग्रूपले नेपाली बजारमा भित्र्याएको हो । सो ग्रूपले बुधबार ललितपुर सातदोवाटोमा ट्रयाक्टर सप्लायर्सको सोरुम सहित…