Logo

सिजीको दुई नयाँ मोवाइल बजारमा, मूल्य ११ हजार र ९ हजार ६ सय

काठमाडौं । सिजि मोवाइलले इओन ब्लेज ६ दशमलव ० र इओन व्लेज प्रो सार्वजनिक गरेको छ । जसमध्ये इओन व्लेजमा ६ इन्चको एचडी आइपीएस डिस्प्ले छ । त्यस्तै यसमा भएको ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा र १३ मेगापिक्सलको रियर क्यामेराले जिवन्त तस्विर कैद गर्न मद्धत गर्छ । यो एण्ट्रोइड मार्समालो भर्सनमा आधारित छ । २८०० एमएएच…