Logo

एनएमबी बैंकले दियो १९ प्रतिशत बोनस, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्दै

काठमाडौं । एनएमबी बैंकले आफ्ना सेयर धनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । बैंकले सो सम्बन्धमा आजै मात्र संचालक समितिलाई जानकारी गराएको छ । साथै बोनस सेयरमा लाग्ने कर वापतको रकमको लागि १ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । बैंकले…