Logo

साढे २ अंकले उकालो लाग्यो नेप्से, ८१ करोड ८२ लाखको कारोवार

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से बुधवार उकालो लागेको छ । सो दिन नेप्से २ दशमलव ५४ अंकले बढ्दा १ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेर बन्द भएको हो । सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा सेयर बजार बढेको हो । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी…