Logo

किन भित्रन्छ विकसित मुलुकबाट हुण्डीमार्फत रेमिट्यान्स ! कमजोरी कसको ?

काठमाडौं । सरकारले औपचारिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन पहल गरेपनि विकसित मुलुकबाट भने हुण्डीबाट भित्र्ने क्रम बढेको छ । विशेषगरी दक्षिण कोरिया, अष्ट्रेलिया तथा नेपाली कामदार बढी रोजगारीका लागि जाने अन्य मुलुकबाट हुण्डीमार्फत रेमिट्यान्स भित्र्ने गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । भर्खरै मात्र राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार कोरियाबाट आउने रेमिट्यान्समध्ये ७० प्रतिशतभन्दा…