Logo

नेपालमै टिभीएस मोटरसाइकल उत्पादन गर्दै जगदम्वा मोटर्स, २०१७ भित्रै सञ्चालनमा

काठमाडौं । जगदम्वा मोटर्सले नेपालमा मोटरसाइकल उत्पादन गर्ने भएको छ । जगदम्वाले टिभीएस मोटरसाइकलको एसेम्बल प्लाण्ट संचालनमा ल्याउन लागेको हो । शंखर ग्रुप अन्तर्गतको सो कम्पनीे टीभीएस मोटरसाइलको आधिकारीक विक्रेता हो । सन् २०१७ भित्र टिभीएस मोटरसाइकल उत्पादन गर्ने लक्ष्यसहित एसेम्बल प्लाण्ट संचालनमा ल्याउन लागेको कम्पनीका उपाध्यक्ष दिपक अग्रवालले बताए । मोटरसाइकल एसेम्वल उद्योग स्थापनाका…