Logo

विश्वभर दैनिक खेर जान्छ एक अर्ब डलरको खाना, संयुक्त राष्ट्रसंघले भन्यो–‘विश्वव्यापी त्रासदी’

काठमाडौं । विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ । बुधबार सन् २०२२ को तथ्याङ्क प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । करिब ८० करोड मानिस भोकै बस्नुपर्ने अवस्थामा घर र व्यवसायले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो फुड वेस्ट इण्डेक्स रिपोर्टमा उल्लेख…