Logo

एभरेष्ट र नेशनल लाइफले धानेन बजार, बैंकिङ समुह घट्दा ३ अंकले ओर्लियो नेप्से

काठमाडौं । दिनभर एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढेर उच्च कारोवार हुँदा पनि नेप्से परिसुचक भने ओरालो लागेको छ । प्रति किक्ता ८९ रुपैयाँले बढेर एभरेष्ट बैंकको ३८ करोड ९५ लाख रुपैयाँको सेयर खरिदविक्री हुँदा सोही समुहको परिसुचक भने ५ दशमलव ६१ अंकले ओरालो लगेको छ । यसैगरी बजारमा नेशनल लाइफ…