Logo

बैंकर रविनालाई अन्तरराष्ट्रिय अवार्ड, सामाजिक कार्यमा पुर्याएको योगदानको कदर

काठमाडौं । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छिन् । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास,मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।…