Logo

रामदेवको शुत्र : ‘सफल व्यवसायी बन्न आफ्नो छुट्टै व्राण्ड बनाउनुहोस’

व्यवसायमा सवैभन्दा महत्तवपूर्ण भनेकै व्राण्ड हो । सफल व्यवसाय सञ्चालनका लागि व्राण्ड आवश्यक हुन्छ । विश्वका सवै देशका सफल तथा ठूला व्यवसायीहरु आफ्नो व्राण्ड बनाएर मात्र व्यवसायमा अघि बढेका छन् । विकाशोन्मुख तथा अविकशित राष्ट्रका कतिपय व्यवसायीहरु भने अरुको चलेको व्राण्ड कपि गर्छन् । त्यसरी व्यवसायमा अघि बढ्न सकिदैन । केही समय उपभोक्तालाई त्यसरी झुक्याउन…