Logo

सेयर बजारको वास्तविकता, फस्दै साना लगानीकर्ता

दुर्गाप्रसाद काफ्ले सेयर बजारमा झण्डै ३ दशक अघिबाट शुरु भएको नेपालको सेयर बजार अहिले पनि करिब करिब उस्तै अवस्थामा छ । यसलाई नेपाल धितोपत्र बोर्डलगायतका सरोकारवाला निकायले समयसापेक्ष परिवर्तन गर्न सकेका छैनन् । पछिल्लो समय सुधारको नाममा बोर्डले १÷२ वटा काम मात्र अघि बढाएको देखिन्छ । ४ वर्ष अघि दैनिक ५÷१० करोड रुपैयाँको कारोवार हुने…